आफ्नै बसले च्यापिएर गाडी साहुको मृत्यु

दमक : मोरङको मिक्लाजुङ गाउँपालिकामा आफ्नै गाडी दुर्घटना हुदा च्यापिएर गाडी साहुको मृत्यु भएको छ । यात्रुवाहक बस दुर्घटना हुँदा सोही बसका साहु मिक्लाजुङ गाउँपालिका ३ बस्ने राजकुमार विश्वकर्माको मृत्यु भएको हो । उर्लाबारीबाट टाँडीतर्फ जादै गरेको मे १ ख १४१९ नम्बरको यात्रुवाहक बस मिक्लाजुङ गाउँपालिका ५ माने भन्ने स्थानमा शुक्रबार अपरान्ह ४ बजे सडकबाट … Continue reading आफ्नै बसले च्यापिएर गाडी साहुको मृत्यु